सैलेश खाती नेपाली जनसम्पर्क युएइको रास अल खैमाहबाट क्षेत्रीय समितिमा निर्वाचित

ENGLISH

NRN GLOBAL

सैलेश खाती नेपाली जनसम्पर्क युएइको रास अल खैमाहबाट क्षेत्रीय समितिमा निर्वाचित

13 May, 2017 | arjun baral | 815 Views | comments

नेपाली जनसम्पर्क समिति युएइको रास अल खैमाह क्षेत्रीय समितिको सभापतिमा सैलेश खाती क्षेत्री सर्बसम्मत निर्बाचित भएका छन् ।

मे १२ तारिकका दिन रस अल खेमाह मा सप्पन्न पहिलो अधिबेशन बाट सभापतिमा सैलेश खाती क्षेत्री सर्बसम्मत निर्बाचित भएका हुन । अधिबेसनले खातिको नेतृत्वमा १७ सदस्यीय समिती चयन गरेको छ ।

निर्बाचित समितिको उपसभापतिमा सन्तोष पौडेल , बिकाश थापा र लिलाधर पौडेल रहेका छन । त्यस्तै सचिबमा प्रकाश आचार्य , सहसचबिममा राम बहादुर गुरुङ , बिज्ञान खड्का , कोषाध्यक्षमा सिर्जन मल्ल र सहकोषाध्यक्षमा गणेश बहादुर भट्ट रहेका छन । त्यसैगरी सदस्यहरुमा श्याम कुमार महर्जन , मुकेश रन्जन शाह , राकेशकुमार धामी , पदम रेग्मी , अशोक कार्की ,ज्ञानेन्द्र खतिवडा , पबित्रा पौडेल , राम बहादुर शाही र माया बस्नेत रहेका छन ।

नेपाली जनस्म्पर्क समिती युएइ का सभापति खेमराज बस्नेतको सभापतित्वमा सप्पन्न अधिबेशनमा प्रमुख अतिथि संस्थापक अध्यक्ष चित्र केसी रहनुभएको थियो ।

अधिबेशनमा जनसम्पर्क समितिको युएइका बरिस्ठ उपसभापति भुवानीप्रसाद तिमिल्सिनाले समितिको उदेश्यको बारेमा प्रकाश पार्नुभएको थियो । अधिबेशनमा एन. आर. एनरास अल खैमाहका उपाध्यक्ष जय खत्री , नेपाल पत्रकार महासंघ यु.ए.इ का सचिब मेघराज सापकोटा,प्रबासी नेपाली मंचका गुरुप्रसाद ज्ञावलि , नेपाली जनप्रगतिशिल मंचका जनार्दन सुवेदी लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK