सैफ बन्ने भए डाक्टर

ENGLISH

ENTERTAINMENT

सैफ बन्ने भए डाक्टर

16 May, 2017 | Bhawana Pathak | 560 Views | comments

सैफ अली खान १९९९ पछि यस बर्ष एकसाथ चार फिल्ममा देखिँदैछन् । एक रिलिज (रंगून) भैसकेको छ र अरु तीन (शेफ, कलाकंदी र बाजार) बाँकी छन् । एक रिपोर्टका अनुसार, सैफ अली खान विपुल शाहको फिल्ममा अब डाक्टरको भूमिकामा देखिँदैछन् ।

विपुलले हालैमा एक भारतीय मिडियासँगको अन्तर्वार्ताको क्रममा भने, ‘यो फिल्मको कहानी मैले सन् २००९ मा बनाउन सुरु गरेको थिएँ । त्यसबेला म यो फिल्म बनाउन चाहन्थें तर यो प्रोजेक्ट निकै लेट भयो ।

खासमा, यो मेडिकल ड्रामाको रिसर्चको निकै आवश्यक थियो । जसमाथि हाम्रा राइटर्स सुरेश नायर र रितेश शाह काम गरिरहेका थिए ।’ विपुलले भने कि सैफ अली खानसँग अहिले यो फिल्मको विषयमा कुराकानी भैरहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK