सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

ENGLISH

NRN GLOBAL

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

21 September, 2018 | Sandeep Bhattarai | 5775 Views | comments

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ शाखाको रुपमा मान्यता दिएको छ ।

अफ़्रिकि मुलुक सेसेल्स ,अफ्रिकाको सबै भन्दा बढी प्रति व्यक्ति आय भएको र थोरै जनसंख्या भएको देश हो । अफ्रिकाको पूर्वी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकीय गन्तब्य पनि हो ।

यहाँ पाँच सय भन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उद्योगमा कार्यरत छन्। गत हप्ता सम्पन्न नेपालीहरुको एक भेलाले राम प्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराएका छन् । समितिमा उपाध्यक्ष मनोज बि क, किशोर कुमार महर्जन महासचिव कम्मान सिंह खत्री , सचिव बिश्वजीत कार्की, कोषाध्यक्ष कोमल राज पाण्डेय, सह कोषाध्यक्ष किरण अधिकारी , प्रबक्ता एकराज सुवेदी रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा चेतमान कुवर, आइन्द्र लिम्बू, बिष्णु महतो, रामचन्द्र राई र गोमा अधिकारी चयन भएका छन् । संघका अन्तराष्ट्रिय कोषाध्यक्ष हिक्मत थापाका अनुसार सेसेल्स अफ्रिकाको १७औ राष्ट्रिय समन्वय समिती र एनआरएनएको ७९ औ राष्ट्रिय समिति बनेको छ ।

ब्राजिल शाखा गठनसँगै ७४ देशमा पुग्यो एनआरएनए

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK