सेमिफाइनलमा बायर्न र रियल भिड्ने, लिभरपुलको प्रतिद्वन्दी रोमा

ENGLISH

SPORTS

सेमिफाइनलमा बायर्न र रियल भिड्ने, लिभरपुलको प्रतिद्वन्दी रोमा

14 April, 2018 | Sandeep Bhattarai | 2045 Views | comments

युरोपकै प्रतिष्ठित च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलको ‘ड्र’ सार्वजनिक भएको छ।

शुक्रबार साँझ सार्वजनिक भएको ‘ड्र’ अनुसार पहिलो सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिड र जर्मनी क्लब बायर्न म्युनिख भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा इङ्लिस क्लब लिभरपुलले इटालियन क्लब रोमाको सामना गर्नेछ । पहिलो लेग २४ र २५ अप्रिलमा हुनेछ भने दोस्रो लेग मे १ र २ मा हुनेछ। पहिलो लेगमा बायर्नले घरेलु मैदानमा रियलको र लिभरपुको घरेलु मैदानमा रोमाबीच खेल हुनेछ ।

स्पेनिस क्लब रियल मड्रिडले क्वाटर फाइनलमा युभेन्टसलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो भने इङ्लिस क्लब लिभरपुलले म्यानचेस्टर सिटीलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । त्यस्तै इटालियन क्लब रोमाले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गर्दै र जर्मन क्लब बायर्नले स्पेनिस क्लब सेभिल्लालाई पाखा लगाउदै सेमिफाइनल पुगेक हुन् ।

च्याम्पियन्स लिग : रोनाल्डोको पेनाल्टी गोलसंगै रियल सेमिफाइनलमा (हाईलाइट्स भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK