सेप्टेम्वर १० मा एनआरएनए पोर्चुगलको छैठौ महाधिवेशन हुने

ENGLISH

सेप्टेम्वर १० मा एनआरएनए पोर्चुगलको छैठौ महाधिवेशन हुने

१५१ सदस्सीय मूल आयोजक समिति गठन :सदस्यता नविकरण तथा पुराना नविकरणको म्याद जुलाई ३१ सम्म

26 July, 2017 | Sandeep Bhattarai | 940 Views | comments

एनआरएनए पोर्चुगलवाईवि तमू ,लिस्वन- गैर आवासीय नेपाली संघ पोर्चुगलको छैठौं महाधिवेशन आगामी सेप्टेम्बर १० तारिख आइतबारका दिन पोर्चुगलको राजधानी लिस्बनमा हुने भएको छ।

गैर आवासीय नेपाली संघ पोर्चुगल, राष्ट्रीय समन्वय परिषदको हिजो सम्पन्न बैठकले सो निर्णय गर्दै संघका अध्यक्ष भीम के सी कमलको अध्यक्षतामा १५१ सदश्यीय छैठौं महाधिवेशन मुल आयोजक समिती समेत गठन गरेको छ।

आसन्न छैठौं महाधिवेशनमा सहभागीताको निम्ती समयमै आफ्नो सदस्यता नबिकरण गराउनु हुन अथवा पहिले सदस्यता नलिएका पोर्चुगलवासी नेपालीहरुलाई आगामी २०१७ जुलाई ३१ तारिक सम्म सदस्यता लिन तथा नविकरण गर्नका लागि गैरआवासीय नेपाली संघ,पोर्चुगलले सार्वजनिक अपिल गरेको छ ।

आशन्न महाधिवेशनलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ,पोर्चुगलले “प्रत्यक्ष सार्वजनिक बहस “कार्यक्रम संचालन गर्ने तयारी समेत गरेको छ ।

एनआरएनए पोर्चुगलको सदस्यता विस्तारमा तीब्रता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

भानु जयन्ती

कोलोराडोमा भानु जयन्तीसंगै कवी गोष्ठी सम्पन्न

नेपाली भाषिक एकताका नायक आदिकवी भानुभक्तको २०५ औं जन्म...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK