सेन्सर विवादका बीच सुमन घोषले गरे ’द अगुर्मेंटिव इंडियन’को ट्रेलर सार्वजनिक

ENGLISH

ENTERTAINMENT

सेन्सर विवादका बीच सुमन घोषले गरे ’द अगुर्मेंटिव इंडियन’को ट्रेलर सार्वजनिक

16 July, 2017 | Kunjar Bhattarai | 665 Views | comments

नोबेल पुरस्कार विजेता अमत्र्य सेनको बायोग्राफीमा आधारित द अगुर्मेंटिव इंडियननामक डकुमेन्ट्री सेन्सर बोर्ड बाट सर्टिफिकेट नपाए पनि निर्देशक सुमन घोषले मिडियामा यसको ट्रेलर सार्वजनिक गरेका छन् ।

आमत्र्य सेनको जिवनमा निमार्ण गरिएको सो डकुमेन्ट्रीमा ’गाय’, ’गुजरात’, ’हिंदू भारत’ र ’हिंदुत्व’ जस्ता शब्दहरुको प्रयोग भएका कारण सेन्सरमा विवाद भएको थियो । तर यस बीचमा यसका निर्देशकले शुक्रवार १४१ सेकेन्डको ट्रेलर फेसवुकमा पोष्ट गरेका छन् । त्यस्तै सेन्सर विवाद भएको ति चार शब्दहरु भने ट्रेलरमा राखिएको छैन् ।

निर्माता सुमन घोषले भारतरत्नबाट सम्मानित अमत्र्य सेनले साक्षात्कार का दौरानमा प्रयोग गरेका ति चार शब्द हटाउन मानेनका थिएनन् । जसले गर्दा सेन्सर बोडले डकुमेन्ट्री अर्थात फिल्म रिलीज हुन बाट रोक लगाएको हो ।

करिब एक घण्टा लामो यस डकुमेन्ट्री न्युयोर्क र लण्डनमा प्रदर्शन भैसकको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK