सृष्टिसँग नियमित सम्पर्कमा सौगात, ब्रेकअप हल्लामा मुख खोले !

ENGLISH

ENTERTAINMENT

सृष्टिसँग नियमित सम्पर्कमा सौगात, ब्रेकअप हल्लामा मुख खोले !

28 January, 2017 | Bhawana Pathak | 765 Views | comments

अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग भर्स्टाइल अभिनेताको छबि बनाएका सौगात मल्लको प्रेम प्रसंगको खबरले गसिप बजारमा राम्रै चर्चा पाइरहन्छ । पछिल्लो पटक यो जोडीको प्रेमको छोटो समयमै ब्रेकअप हल्ला समेत सिने वृत्तमा चलेको छ ।
sristi-saugat
सृष्टिसँगको प्रेम प्रसंगको बारेमा सोधिएको प्रसंगमा सौगातले नियमित सम्पर्कमा रहने भन्दै सृष्टिलाइ यति माता गर्छु त्यो भन्नै सक्दिन् सम्म बोले । सृष्टिले पनि आफुलाइ उत्तिकै माया दिइरहेको समेत दाबी उनको छ ।

औपचारिक तथा अनौपचारिक कुराकानीमा सौगातले मोबाइलमा पनि दिनमा धेरै पटक संवाद सृष्टिसँगै हुने समेत खुलाए । ब्रेकअपको हल्ला भनेको मिडियाले फण्डा बनाउने कुरा मात्र भन्दै उनले यसका कुनै सत्यता नभएको समेत जिकिर गरे ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK