सुष्मिता सँगको सम्बन्धका कारण वैवाहिक सम्बन्ध टुट्यो-बिक्रम चौचान

ENGLISH

ENTERTAINMENT

सुष्मिता सँगको सम्बन्धका कारण वैवाहिक सम्बन्ध टुट्यो-बिक्रम चौचान

1 May, 2017 | Bhawana Pathak | 615 Views | comments

सुष्मिता सेनसँग कुनै बेला बलिउडका चर्चित निर्देशक विक्रम भट्टको सम्बन्धको ठूलै चर्चा थियो । एक अन्तर्वार्तामा ‘गुलाम’ फिल्मका निर्देशकले आफ्नो सम्बन्धबारे स्विकारेका छन् ।

विक्रम भट्टका अनुसार पूर्व मिस युनिभर्ससँग उनको सम्बन्ध थियो र उनीसँगको सम्बन्धले उनको विवाह टुट्नुको कारण थियो । स्मरण रहोस्, विक्रम भट्टले आत्महत्या गर्ने कोसिस पनि गरिसकेका छन् । तर यति हताश हुनुको पछाडि सुष्मिता सेन कारण नभएको पनि उनले स्पष्ट पारिसकेका छन् ।

त्यसोभए किन आत्महत्या गर्न चाहन्थे विक्रम भट्टः

अन्तर्वार्तामा विक्रमले सुष्मिता सेनसँग उनको प्रेम सम्बन्ध थियो तर विवाह टुटेका कारण उनी निकै हताश भएका थिए । उनी यति दुःखी थिए कि छैटौं तल्लाबाट हाम फालेर आत्महत्या गर्न चाहन्थे । विक्रमका अनुसार उनकी श्रीमती अदिती उनकी बाल्यकालकी साथी थिइन् र श्रीमतीसँग अलग्गिएपछि उनी आफ्नी छोरीलाई पनि एकदम याद गर्दथे ।

विक्रम भन्छन्, ‘जब गुलाम रिलिज हुँदै थियो तब म सुष्मिताको प्रेमीको रुपमा थिएँ । त्यतिबेला म मानसिक तनावमा थिएँ र आफ्नी छोरीलाई पनि निकै याद गर्दथें । मेरो जीवन पूर्ण रुपमा अस्तव्यस्त भएको थियो । ’

गर्न चाहँदैनथे सुष्मिता र अमिषासँग विवाहः

यद्यपी, विक्रमले अन्तर्वार्तामा कुनै पनि सम्बन्धले आफ्नो सम्बन्ध बर्बाद नबनाएको तर आफैंले आफ्नो जीवन खराब बनाएको उनले बताएका छन् । स्मरण रहोस्, सुष्मिता सेनपछि विक्रम भ्टटको नाम अमिषा पटेलसँग चर्चामा रह्यो । यद्यपी, उनले सुष्मिता र अमिषा दुबैसँग विवाह गर्न नचाहेको खुलासा गरेका छन् ।

विक्रमले केहि समयअघि एक उपन्यास ‘अ ह्याण्डफूल अफ सनसाइन’ रिलिज गरेका छन् । यो उनको व्यक्तिगत जीवनमा आधारित भएको बताइएको छ । उनको किताबले उनको जीवनबारे अन्य के के गोप्य कुरा सार्वजनिक गर्ने हो, त्यो भने हर्न बाँकी छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK