सुशान्तसंगको सम्बन्ध सुधार्न चाहन्छिन अंकिता

ENGLISH

ENTERTAINMENT

सुशान्तसंगको सम्बन्ध सुधार्न चाहन्छिन अंकिता

12 June, 2016 | Anjana Bhandari | 545 Views | comments

टेलिभिजन अभिनेत्री अंकीता लोखण्डे र अभिनेता शुसांत सिंह राजपूतको ब्रेकअपको खबरले पछिल्लो समयमा मिडीया ओगटेको छ । टेलिभिजन शो पवित्र रिश्तामा सँगै काम गर्दा गर्दै एक अर्काको प्रेममा परेका उनीहरु बिगत ६ बर्षदेखी सँगै बस्दै आएका थिए ।

lovely couple

सिरियलमा काम गर्दागर्दै शुसांतले फिल्ममा काम गर्ने मौका पाएपछि २०११ मा पवित्र रिश्ता छोडेका थिए । शुसांतले सिरियल छाडेपछि काम गर्ने ठाउँ फरक भएपनि उनीहरुको बस्ने ठाउँ भने एकै थियो ।

तर बिगत केहि समय देखि उनीहरुको सम्बन्ध टुटेको खबरहरु सार्वजनिक भईरहेका छन् । आफ्नो सम्बन्ध बिग्रीएका खबरहरु मिडीयामा बारम्बार आईरहँदा पनि उनीहरु दुवैले यसबारे पुष्टी गरेका छैनन् ।

हाल शुसांत फिल्म राब्ताको सुटिङमा बुडापेस्ट हंगेरीमा छन् । हालै सार्वजनिक भएको खबर अनुसार राब्ताको सुटिङका क्रममा शुसांत अकिंताको फोनले तनावमा देखिएका थिए । अंकिताले शुसांतलाई बारम्बार फोन गरिरहेकी थिईन् ।

तर उनले अंकीताको फोन रिसिव गरेका थिएनन् । जानकारी अनुसार अंकीता शुसांतसँगको सम्बन्धलाई सुधार्न चाहन्छीन् । तर शुसांतले अंकीतासँग दुरी बढाईरहेको देखिएको छ ।

काममा ब्यस्त भएका कारण उनी अंकीतासँग टाढीएका हुन् या साच्चीकै उनीसँग ब्रेकअप गर्न चाहेका छन् । त्यो भने समयले नै बताउने छ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

एसिया कप

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियाे छ ।...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK