सुविन भट्टराइको वहुचर्चित उपन्यासलाई लिएर फिल्म निर्माण गरीदै

ENGLISH

ENTERTAINMENT

सुविन भट्टराइको वहुचर्चित उपन्यासलाई लिएर फिल्म निर्माण गरीदै

24 July, 2016 | Anjana Bhandari | 710 Views | comments

summer loveसुविन भट्टराइको वहुचर्चित उपन्यास समर लवलाई लिएर नेपाली चलचित्र निर्माता दिनेश पाखरेलले चलचित्र निर्माण गर्ने निर्णय गरेका छन् ।

यस फिल्मले अष्ट्रेलियामा रहेका प्रतिभालाई अबसर दिने सोत रहेको कुरा निर्माता दिनेश पोखरेल ले बताए । अष्ट्रेलिया बस्दै आएको अनि उमेर १८ देखि २५ वर्ष भएकोलाई प्राथमिकता दिने कुरा निर्माताले उल्लेख गरेका छन् ।

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका निर्माता पोखरेलको यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्ने भएका छन् ।

चलचित्रका प्रस्तुतकर्तामा चर्चित निर्देशक बिकास आचार्य रहेका छन । यो चलचित्रको अधिकांश छायांकन अष्ट्रेलियामा गरिने चलचित्रका अष्ट्रेलियामा प्रोडक्शन संयोजक मनोज अधिकारीले जानकारी दिए । चलचित्रको अष्ट्रेलियाका मनमोहक स्थानहरूमा छायांकन गरिने छ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK