सुल्तान ब्वाई सलमान अब राजनितिमा

ENGLISH

ENTERTAINMENT

सुल्तान ब्वाई सलमान अब राजनितिमा

19 July, 2016 | Anjana Bhandari | 960 Views | comments

Mr. khan

बलिउड सुपरस्टार सलमान खान वक्सअफिसका किङ मानिन्छन् । लगातार जस्तो उनका फिल्म सय करोड, दुई सय करोड अनि तीन सय करोडको विजनेस गर्न सफल हुँदैगर्दा पछिल्लो समय वलिउडमा उनको प्रतिस्पर्धी नै कसैलाई मानिएको छैन् ।

दोश्रो हप्ताको सफलतासँगै तेस्रो हप्तामा प्रदर्शनरत सलमान स्टारर सुल्तानले २ सय ५० करोडको विजनेस आँकडा पार गरिरहँदा फिल्म ३ सय करोडको विजनेस दौडमा छ ।

उता सलमानले भने सुल्तानको सफलतासँगै अबको १० दिनमा नयाँ फिल्म सुरु गर्ने भएका छन् । सुल्तानमा खेलाडी बनेका सलमान नयाँ प्रोजेक्ट ‘ट्युवलाईट’मा राजनीतिक व्याकग्राउण्डको पात्रको भुमिकामा देखिने भएका हुन।

१९ सय ६० को दशकमा चलेको भारतको द्वन्द्वको कथा फिल्मले बोल्ने बताईएको छ । हालसम्म हिरोईन सार्वजनिक नगरिएको पोलिटिकल थ्रिलर जनराको फिल्म हिमालय वोर्डरमा खिचिने निर्देशक कबिर खानले बताएका छन्।

फिल्ममा मुख्यतः सलमानको नै भुमिका रहने र दोश्रो हाफमा मात्र हिरोईनको आगमन हुने बताईएको छ । गत बर्ष रिलिज ‘बजरंगी भाईजान’ को सफलतापछि सलमान र कबिरको पुनः टिमअप भएको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK