सुरु रु भयो टी–ट्वान्टी विश्वकप

ENGLISH

SPORTS

सुरु रु भयो टी–ट्वान्टी विश्वकप

8 March, 2016 | Anjana Bhandari | 455 Views | comments

विश्व क्रिकेटमा अलग्गै छाप छोड्न सफल र रोमाञ्चक खेल आईसीसी टी–२० मंगलबारदेखि भारतमा सुरु भएको छ । छैटौँ टी– २० विश्वकप प्रतियोगितामा १० स्थायी सदस्य राष्ट्र तथा गएको वर्ष भएको छनोट प्रतियोगिताबाट छानिएका ६ राष्ट्र गरी १६ टिमको सहभागिता रहेको छ ।

T 20
प्रतियोगिता अन्तर्गत मंगलबारदेखि पहिलो चरणका खेलहरु सुरु भएका छन् । पहिलो चरणको खेलमा स्कटल्याण्ड, आइरल्यान्ड, हङकङ, नेदरल्यान्ड, अफगानिस्तान र ओमन तथा आइसिसीका दुई सदस्य बङ्गलादेश र जिम्बाबेले खेल्ने छन् ।

दुई समूहमा विभाजन गरिएका यी टोलीमध्ये समूहको शीर्ष स्थानमा रहने दुई टिम दोस्रो चरण अर्थात सुपर टेनमा प्रवेश गर्नेछन् । पहिलो चरणको समूह ‘ए’मा बङ्गलादेश, नेदरल्याण्ड, आइरल्याण्ड र ओमन छन् भने समूह बी मा जिम्बाबे, स्कटल्याण्ड, हङकङ र अफगानिस्तान छन् । यी दुई समूहका विजेताले सुपर टेनमा आयोजक भारत,अस्टे«लिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका तथा वेष्टइन्डिजसँग प्रतिस्पर्धा गर्नेछन् ।

सुपर टेनको समूह ‘ए’मा पहिलो चरणको समूह ‘बी’को विजेता राष्ट्र श्रीलंका ,दक्षिण अफ्रिका । वेष्टइन्डिज र इंग्ल्यान्ड छन् । यस्तै समूह ‘बी’मा पहिलो चरणको समूह ‘ए’को विजेता राष्ट्र भारत, पाकिस्तान, अस्ट्रेलिया र न्यजिल्यान्ड छन् । टि–ट्वान्टी प्रतियोगिताका खेल भारतका विभिन्न ८ शहरमा हुनेछन् । दोस्रो चरणको खेल आउँदो चैत्र २ गतदेखि सुरु हुनेछ प्रतियोगिता भने चैत २१ गते समाप्त हुनेछ ।

अघिल्लो संस्करणमा विश्व क्रिकेटका हस्तीको ध्यान आकर्षित गरेको नेपाल यस वर्ष नेपालले प्रतियोगितामा छनोट हुन सफल हुन सकेन । नेपाली क्रिकेटमा बढ्दो विवादका कारण नेपाली क्रिकेट दिन प्रतिदिन खस्कदो छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK