सुरक्षा कारवाहीमा बीस आत‌ंककारीको मृत्यु

ENGLISH

WORLD

सुरक्षा कारवाहीमा बीस आत‌ंककारीको मृत्यु

22 January, 2017 | Krishna Adhikari | 720 Views | comments

अफगान सुरक्षाबलले अफगानिस्तानभरी जारी राखेको कारबाहीका क्रममा कम्तीमा २० आतङ्ककारी मारिएको गृह मन्त्रालय स्रोतले शनिबार जानकारी दिएको छ ।

गत २४ घण्टाभित्र अफगान सुरक्षाबलले जारी राखेको नौ वटा कारबाहीको क्रममा २० सशस्त्र तालिवानी आतङ्ककारी मारिनुको साथै अन्य १६ घाइते भएका र दुई जना पक्राउ परेका मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानको कापिसा, उरुजगान, जाबुल, हेलमान्ड, फराह, फयाब, सरिपुल प्रान्तमा जारी रहेको कारबाहीको क्रममा ती तालिवानी मारिएका बताइएको छ ।   यस कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

अफगान सरकारसँग लडाई गर्दै आएका तालिवान र इस्लामिक स्टेट आतङ्ककारीहरुमा विदेशी नागरिक पनि रहेका अफगान सुरक्षा अधिकारीहरुले बताउँदै आएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK