सुमन उदयको राष्ट्रिय गीत सार्वजनिक

ENGLISH

NRN GLOBAL

सुमन उदयको राष्ट्रिय गीत सार्वजनिक

22 September, 2015 | Sandeep Bhattarai | 565 Views | comments

त्रिलोचन कोइराला – नेपालले नयाँ संविधान पाएको खुशी देश विदेशमा खुशियाली मनाउने क्रममा युएईका रहेका नेपाली कलाकर्मी सुमन उदयले राष्ट्रिय एकताको सन्देशमा गीत तयार गरेर सार्बजनिक गरेका छन ।

suman

संविधान बने पछी नेपालीको राष्ट्रियतालाई उर्जागारण गर्न एकाबद्धको सन्देश दिन गीत तयार भएको गायक सुमन उदयले बताए। राष्ट्र, राष्ट्रवाद र राष्ट्रियताका फराकिला, गहकिला र बोझिला शब्दहरू गायक आफैले शब्द तयार गरेका हुन । गीतमा बर्ग, समुदाय, धर्म, सस्कृतिलाई पनि मार्मिक रुपमा प्रस्तुति गरिएको छ ।

अनिल पख्रिमको संगीत रहेको गीतलाई नेपाली राष्ट्रिय सम्पदा नेपाली मनोरम दृश्यसहितको कलात्मकता भिडियो सम्पादन परिकल्पना सुदिप श्रेष्ठले गरेको छन ।

तराइ पहाडी अनि हिमाली
यो मन जहा भए पनि सधै सधै नेपाली ,
हो सधै नेपाली, नेपाली सधै नेपाली
न त म मधेशीलाई चिन्छु न त पहाडी ,
न त म मुशलमान नै देख्छु त हिन्दु नै
म त केबाल नेपाली हु अनि सबै नेपाली देख्छु
के हो जात के हो धर्म हुने हो की फेरी घात
न टुक्काउ न मर म त केवल नेपाली नेपाली
म त केवल नेपाली नेपाली , नेपाली नेपाली नेपाली
म त केवल नेपाली नेपाली , म त केवल नेपाली नेपली

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK