सुभाष सुन्दासको नक्कली भिडियो सार्वजनिक

ENGLISH

ENTERTAINMENT

सुभाष सुन्दासको नक्कली भिडियो सार्वजनिक

19 March, 2016 | Bipin Acharya | 630 Views | comments

बसन्त रानाभाट , बार्सिलोना – स्विटजरल्याण्ड निवासी गायक सुभाष सुन्दासको म्युजिक भिडियो ‘नक्कली’ सार्बजनिक भएको छ । सुन्दासको एल्बम ‘उड्न देउ’ मा समाबेश गरिएको ‘नक्कली हो नक्कली, माया मेरो सक्कली…’ बोलको गीत सार्बजनिक भएको हो ।

gau-ki-nakkali

डा.विनय श्रेष्ठको रचना तथा कल्याण सिंहको संगीत रहेको गीतमा, सुन्दास र मोडल सम्पदा बानियाँले अभिनय गरेका छन् । बिशाल भण्डारीले निर्देशन गरेको सो गीतलाई दर्शकहरुले मन पराउनेमा सुन्दास आशाबादी छन ।

यस अघि आएको उनको ‘माया हो…’ बोलको गीत लोकप्रिय बनेपछि सुन्दास उत्साहित भएका हुन् । उनको जादुमय स्वरले युरोपका युवा पुस्ताको मनलाई तानेको छ ।

एल्बममा सुभास सुन्दास, डा. विनय श्रेष्ठ, प्रकाश क्षणिक, योगेन ढोली, रिमा विश्वकर्मा र अमित कार्कीद्वारा लिखीत सात वटा गीतहरु समावेश गरिएका छन् ।

स्टेज कार्यक्रममा सुन्दासको माग बढ्दो

गायक सुन्दास अन्य गायकको गीत दुरुस्तै गाउने क्षमता पनि राख्छन् । स्विटजरल्याण्डमा हुने साँगितिक कार्यक्रम,बाहेक युरोका अन्य मुलुकहरुबाट समेत स्टेज कार्यक्रमका लागि उनलाई निम्ता आउने गरेको छ ।
यसैबीच गायक सुन्दास आउँदो अपि्रलमा लाईभ म्युजिक धमाका नाम दिईएको साँस्कृतिक कार्यक्रममा सहभागिता जनाउँन साईप्रस जाने भएका छन् ।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसले नयाँ बर्षको उपलक्ष्यमा आयोजना गर्न लागेको कार्यक्रममा सुन्दासले सहभागिता जनाउँन लागेका हुन् । केहि समय अगाडि डेनमार्कमा आयोजना भएको साँस्कृतिक कार्यक्रममा पनि सुन्दासले संगीतको माहोललाई नेपथ्यमय बनाउँदै, चर्चा बटुलेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK