सुपर हिरो बनेर फ्लाइङ जटमा हिरोपन्ती देखाउदै टाईगर श्रफ(भिडिओ )

ENGLISH

ENTERTAINMENT

सुपर हिरो बनेर फ्लाइङ जटमा हिरोपन्ती देखाउदै टाईगर श्रफ(भिडिओ )

20 July, 2016 | Anjana Bhandari | 1110 Views | comments

flying

फिल्म ‘अ फ्लाईङ जट’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता टाईगर श्रफ फिल्म अ फ्लाइङ जटमा सुपर हिरोको रोलमा छन् । त्यस्तै अमेरीकन अभिनेता नाथन जोन्सको अभिनय पनि फिल्ममा छ ।

टाईगरले यस फिल्ममा अभिनेत्री ज्याकलिनसँग रोमान्स गरेका छन् । रेमो डिसुजाको निर्देशनमा बनेको यो फिल्म २५ अगस्टमा रिलिज हुने छ । फिल्मको ट्रेलर हेर्न तल क्लिक गर्नुहोस् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK