सुन्दर देख्न कस्तो अनौठो श्रृंगार ?

ENGLISH

WORLD

सुन्दर देख्न कस्तो अनौठो श्रृंगार ?

29 January, 2017 | Bhawana Pathak | 820 Views | comments

संसारमा यस्ता अजिब समूदाय पनि छ, जसको सौन्दर्यकला र प्रसाधन देखेर हामी जिब्रो टोक्न बाध्य हुन्छौं । यो त्यस्तै समूदायको कथा हो ।

aa-1

यि हुन्, ट्राइब्स जाति । अनौठो जीवनशैली, संस्कार, वेशभूषाका कारण यिनीहरुको चर्चा गरिन्छ । यि जातिको महिलाहरुको श्रृंगार पनि चर्चा गर्न लायकको हुन्छ । साथै, सौन्दर्य प्रसाधन पनि । एक फोटोग्राफरले हालै मात्र ट्राइब्स जातिका महिलाहरुको तस्बिर कैद गरेका छन् ।

यि महिलाहरु अक्सर यस्तो प्रसाधन प्रयोग गर्छन्, जसले आफुलाई कुरुप देखियोस् । किन ? उनीहरुलाई लाग्छ, ‘खराब नजर लाग्नबाट बच्नका लागि ।’ अर्थात आफुमाथि कसैले नराम्रो दृष्टि नराखोस् भन्नकाका खातिर उनीहरु अनौठो सौन्दर्य प्रसाधन प्रयोग गर्छन् ।

यसबाट के पनि बुझिन्छ भने, यि समूदायमा समेत महिला हिंसा व्याप्त छ । त्यसो नहुदो हो त, उनीहरु सुरक्षा-कवचको रुपमा आफुलाई कुरुप बनाउदैन थिए होलान् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK