सुन्तलीको जन्म दिनमा धुर्मुशले लेखे– समाज सेवाको प्रेरणा तिमी हौ

ENGLISH

ENTERTAINMENT

सुन्तलीको जन्म दिनमा धुर्मुशले लेखे– समाज सेवाको प्रेरणा तिमी हौ

30 June, 2016 | Bhawana Pathak | 1480 Views | comments

हास्यकलाकार कुञ्जना घिमिरे सुन्तलीको आज जन्मदिन । कलाकारितासँगै समाजसेवामा समेत उल्लेख्य काम गरिरहेकी कुञ्जनालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

dhurmus-suntali-final-final

जन्मदिनको अवसरमा उनलाई सहकर्मी, फ्यान तथा आफन्तबाट शुभकामना पाएकी छिन् । शुभकामनामा उनले कलाकारितासँगै गरिरहेको समाजसेवाको पनि प्रशंसा गरिएको छ ।

धुर्मुस सुन्तली अहिले धुर्मुस सुन्तली फाण्डेसनमार्फत सामाजिक काममा सक्रिय छन् । अहिले यो जोडी काभ्रेको गिरानचौर बस्ती पुननिर्माणमा जुटेका छन् । जन्मदिनमा उनका श्रीमान सितारामले आफु समाजसेवामा लाग्नुको जस श्रीमती कुञ्जनालाई दिएका छन् |

धुर्मुशले लेखेका छन -म एक्लै थिए, तिमी एक्लै थियौ त्यसैले अधुरा थियौँ तिमी जन्मियौ, जीवनमा जोडीयौँ र त हामी पुरा भयौँ । जीवनसाथी कुञ्जनालाई जन्म दिनको लाखौँ लाख शुभकामना । तिम्रो साथले जीवन सार्थक बन्दै गएको छ । तिम्रै सहयोगी मनले मलाई पनि समाज सेवामा लिप्त बनाएको छ । Once Again Happy Birth Day Suntu

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK