सुनिल ग्रोभर माथी धोका र आपराधिक षड्यन्त्र रचेको आरोप

ENGLISH

ENTERTAINMENT

सुनिल ग्रोभर माथी धोका र आपराधिक षड्यन्त्र रचेको आरोप

21 May, 2017 | Bhawana Pathak | 575 Views | comments

कपिल शर्मा र सुनिल ग्रोवरबिच भएको लडाईंबारे हामीमध्ये धेरैलाई थाहा छ । तर सुनिल ग्रोवर अब नयाँ विवादमा फसिरहेको देख्न सकिन्छ ।

वास्तवमा ‘द कपिल शर्मा शो’ छोडेपछि सुनिल भारतका विभिन्न राज्यमा लाइभ शोमार्फत आफ्नो प्रस्तुती दिइरहेका छन् । अहिलेसम्म सुनिलले दिल्ली वडोदरा र दुबईजस्ता स्थानमा कार्यक्रम गरेका छन् जसमा उनको कामलाई निकै प्रशंसा पनि गरिएको छ तर मे २७ तारिखमा अहमदाबादमा हुन लागेको सुनिलको कार्यक्रमले भने उनको लागि समस्या निम्त्याएको छ ।

खबरका अनुसार अहमदाबादका एक इभेन्ट अर्गनाइजर राजपाल शाहले सुनिल ग्रोवर र उनका शो अर्गनाइजर देवांग शाहविरुद्ध धोका र आपराधिक षड्यन्त्र रचेको आरोप दर्ता गरेका छन् ।

वास्तवमा सुनिलले मे २७ तारिखमा हुन लागेको कार्यक्रम सबैभन्दा पहिले इभेन्ट अर्गनाइजर राजपाल शाहमार्फत गराउने वचन दिएका थिए तर अहिले भने उनले आफ्नो सम्झौताको उल्लंघन गर्दै कार्यक्रम गर्न अस्विकार गरेको राजपालले आरोप लगाएका छन् । उनले भने, ‘२७ तारिखमा नै उनले एक अर्का इभेन्ट अर्गनाइजरमार्फत कार्यक्रमको आयोजना गर्दैछन् । यसरी उनले धोका र आपरधिक षड्यन्त्र रचेका छन् ।’

यराजपाल शाहका अनुसार अर्का इभेन्ट अर्गनाइजरले उनलाई धेरै पैसा दिइरहेका कारण उनले पहिले वचन दिएको कार्यक्रम छोडेका बताउँदै यो सहि नभएको बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK