सुनिए अष्ट्रेलियामा वसन्त चौधरी

ENGLISH

NRN GLOBAL

सुनिए अष्ट्रेलियामा वसन्त चौधरी

विश्व काव्ययात्रा अन्तरगत अष्ट्रेलियामा वसन्त चौधरी

27 June, 2016 | Bipin Acharya | 2165 Views | comments

कबितामा राष्ट् खोज्छन बसन्त चौधरी , गीत अनि गजलमा उत्साह र उमंग मात्र होईन कि साहस र प्रेरणा पनि थप्छन उनी ।यिनै कवि बसन्त चौधरी शनिबार अष्ट्रेलियाको सिड्नीमा नेपालीहरू माझ गुन्जिए । अष्ट्रेलियामा एकै खाले कार्यक्रम हेर्दा हेर्दा फरक खोजिरहेको अबस्थामा सांच्चि नै चौधरीको बिश्ब काब्य सम्मेलनबाट सिड्नीबासी नेपालीहरूले नयां स्वाद र प्रस्तुतिको अनुभब संगाल्न पाए ।

basanta-chaudhari-1

ठाउँ फरक छ , परदेश हो
त्यसैले रिती परिस्थिति पनि फरक छ
भाबमै यथार्थ देखिने एेना लिएर आएको छु
शुभकामना लिएर आएको छु
संवाहक भएर आएको छु ….

बसन्त चौधरीको यो भाबसंगै एक छिन सिड्नीको हल तालीले गुन्जायमान भयो । सांच्चै सिड्नीबासी नेपालीहरूले नौलो र फरक कार्यक्रममा सहभागि हुन पाएकोमा खुशी पनि ब्यक्त गरे ।

एनआरएन अष्टेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल भन्दै थिए -‘ मन छुने साहित्यिक प्रस्तुतीले आनन्द आयो -‘ । एन आर एन आई सी सी सदस्य बालचन्द्र भट्टराईले थपे -‘ मिल्दो जुल्दो कार्यक्रम आईरहंदा साहित्यिक कार्यक्रमले बास्तबमा नै नौलो अनुभूति र स्वाद बांडेको छ -‘।

यो साताको साहित्य संयोजक रहेको बिश्ब काब्य सम्मेलन सिड्नी कार्यक्रमको संन्चालन राजेन्द्र शलभ र निस्प्रब सजिले गरेका थिए । चौधरीको यो एकल प्रस्तुतिमा १६ प्रस्तुति थियो भने सिड्नीबासीलाई आफ्ना एकल सृजना सुनाउन पाएकोमा साहित्यकार चौधरीले पनि खुशी ब्यक्त गरे । शनिबार अष्टेलियाको सिड्नीमा भएको यो कार्यक्रम आईतबार मेलबर्नमा हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK