सुदूर पश्चिम सेवा समाज कतारले ओकारा क्षेत्रीय समिति गठन

ENGLISH

NRN GLOBAL

सुदूर पश्चिम सेवा समाज कतारले ओकारा क्षेत्रीय समिति गठन

9 March, 2016 | Bipin Acharya | 585 Views | comments

यूएई,सुदूर पश्चिम सेवा समाज कतारले ओकारा क्षेत्रीय समिति गठन गरेको छ । संस्थाका केन्द्रिय प्रथम उपाध्यक्ष सुरेन्द्र बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रिय दित्तिय उपाध्यक्ष नर बहादुर बिष्ट, तृतीय उपाध्यक्ष लीला अधिकारी, केन्द्रिय महासचिब महेश कार्की, लगाएतकाको शहभागिता थियो ।

18

भेलाले गणेश एेरको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति चयन गरेको संस्थाका केन्द्रिय दित्तिय उपाध्यक्ष नर बहादुर बिष्टले जानकारी दिएका छन ।

कार्यक्रममा बोल्दै केन्द्रिय दित्तिय उपाध्यक्ष नर बहादुर बिष्ट तृतीय उपाध्यक्ष लीला अधिकारीले कतारमा सुप बासी एकीकृत भएर सुप समाजलाई बलियो बनाउदै आउँदा दिनमा ओकारामा कार्यरत सम्पूर्ण सुप बाशीहरुलाई एकजुट गर्दै अघि बढ्ने बताउनुभयो।
सुदूर पश्चिमका बिकासका लागि पनि सकिदो सहयोग गर्नु पर्छ भन्ने कुरामा जोड दिदै नयाँ समतिलाई बधाई र शुभकामना दिनु भएको थियो।

सुप बाशीहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा बोल्दै नवगठित समितिका अध्यक्ष गणेश एेरले आफुलाई जिम्बेबारी दिएकोमा खुशी ब्यक्त गर्दै आउँदा दिनहरुमा ओकारामा रहेका सम्पूर्ण सुप बाशीहरुलाई एकजुट गरेर हातेमालो गर्दै अघाडि बढ्ने र सो कार्यमा सबैको साथ पाउने आशा राखेको बताउनु भएको थियो ।

नवगठित क्षेत्रीय समितीलाई शुभकामना दिदै संस्थाका केन्द्रिय प्रथम उपाध्यक्ष तथा सो कार्यक्रमका अध्यक्ष सुरेन्द्र बहादुर बिष्टले प्रबाशमा बसेर पनि देशमा आउने आपत्ति र बिपत्तीमा सकिदो सहयोग गर्नुका साथसाथै सुपको मौलिक कला, सांस्कृति, पर्यटन क्षेत्रलाई विश्व सामु झल्काउनु सबैले एक ढिक्का भएर अघाडि बढ्नु पर्ने जिज्ञासा राख्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सदस्यहरुले आ-आफ्ना जिज्ञासा राखेका थिए भने सो कार्यक्रमको संचालन केन्द्रिय महासचिब महेश कार्कीले गर्नु भएको थियो ।

अध्यक्ष गणेश एेरको नेतृत्वमा केन्द्रिय सदस्य बिरु बिष्ट संयोजक रहने गरी निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहको कार्यसमिती चयन भएको छ ।

अध्यक्ष गणेश ऐर,उपाध्यक्ष गणेश हमाल,सचिब नर बहादुर महरा,सहसचिब रमेश धामी,कोषाध्यक्ष जय सिङ् धामी ,सदस्यहरु सुरेश धामी, गणेश भाट, सुलगाएतका रहनु भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK