सुटिंग गर्दागदै कपडा बदल्नु परेमा झाडीमा जानुपर्थ्यो : श्रीदेवी

ENGLISH

ENTERTAINMENT

सुटिंग गर्दागदै कपडा बदल्नु परेमा झाडीमा जानुपर्थ्यो : श्रीदेवी

गोमा धिताल

4 July, 2017 | Sandeep Bhattarai | 505 Views | comments

श्रीदेवी

बलिउडकी चर्चित नायिका श्रीदेवीको फिल्म ‘माँ’ प्रर्दशनको तयारीमा रहेको छ। र, उनी यतिवेला फिल्मको प्रचारप्रसारमा जुटेकी छिन्। यसैबीच उनले मिडियासंगको कुराकानीको क्रममा आफ्ना पुराना दिनहरु याद गरेकी छिन्। 

उनले अहिले बलिउडमा महिला कलाकारहरुलाई काम गर्न सहज वातावरण रहेको बताउँदै करिअरको सुरुवातमा आफू ले निकै दुःख पाएको बताएकी छिन् । उनले सुटिंग गर्दागदै कपडा बदल्नु परेमा झाडीमा जानुपर्ने अवस्था रहेको बताएकी छिन।

उनी भन्छिन-त्यतिवेला सुटिंग स्थलमा शौचालयको पनि व्यवस्था थिएन र म शौचालय जान पर्ने डरले पानी पनि नपिई सुटिंग गर्थें। सुटिंग गर्न गाह्रो थियो। महंगो रिल सकिने डरले निर्माताहरु एकै टेकमा सुटिंग सकियोस भन्ने चाहन्थे।

अहिले भने फिल्म इन्डष्ट्रीमा सुविधा बढेकोले सुटिंग गर्न कलाकारलाई कुनै झन्झट नहुने गरेको उनी बताउँछिन्। साथै बलिउडमा भेनटी भ्यानको सुविधाले पनि धेरै सहज भएको उनले बताएकी छिन्।

किन गरिनन् श्रीदेवीले ‘बाहुबली’ ? यस्तो छ उनको जवाफ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK