सीमा पर्खाल बारे वार्ता गरिन्न – भिडेगाराइ

ENGLISH

WORLD

सीमा पर्खाल बारे वार्ता गरिन्न – भिडेगाराइ

27 January, 2017 | Bhawana Pathak | 605 Views | comments

मेक्सिकोको विदेशमन्त्री लुईस भिडेगाराइले अमेरिकासँगको सिमानामा सीमा पर्खाल लगाउने बारेमा अमेरिकासँग लचकतापूर्वक वार्ता नै हुन नसक्ने बताउनु भएको छ । उहाँले अमेरिकासँग राम्रो सम्वन्ध बनाउनका लागि मात्रै वार्ता हुने बिहीबार स्पष्ट पार्नु भएको छ ।

parkhal

“केही कुराहरु यस्ता हुन्छन्, जसका बारेमा कुनै वार्ता र लचकता नै हुदैन, मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल बनाउने विषय पनि त्यस्तै विषय हो, सिधा कुरा के हो भने यसमा लचक हुन सकिदै सकिदैन,” वासिङटनस्थित मेक्सिकोको दूतावासमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री भिडेगाराईले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी नारा अनुसार उहाँले गत बुधबार अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउने निर्णयमा हस्ताक्षर गर्नु भएको थियो । निर्णय अनुसार सीमा क्षेत्रमा तीन हजार दुई सय किलोमिटर लामो पर्खाल लगाइने छ ।

पर्खाल लगाउन लाग्ने खर्चको २० प्रतिशत कर लगाउने मेक्सिकोले वेहोर्नु पर्ने व्यवस्था पनि निर्णयमा गरिएको छ । यही निर्णयलाई लिएर अमेरिका र मेक्सिकोबीच थप द्धन्द्ध चर्किएको छ । पर्खाल लगाउने र त्यसको खर्चपनि बेहोर्नु पर्ने अमेरिकाको निर्णयलाई मेक्सिकोले विरोध गरेको छ भने अमेरिककाका राष्ट्रपति ट्रम्पले निर्णय लागू गराई छाड्ने अठोट गर्नु भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK