‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

ENGLISH

ENTERTAINMENT

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

23 October, 2017 | Sandeep Bhattarai | 815 Views | comments

सीक्रेट सुपरस्टार

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा वसिम अभिनित फिल्म ‘सीक्रेट सुपरस्टार’ ले व्यापारको मामिलामा पनि लय समातेको छ। पहिलो दिन अनुमानभन्दा कम पैसा कलेक्सन गरेको यो फिल्मले दोस्रो दिन डबल पैसा कलेक्सन गरेको छ।

हिन्दी फिल्मको व्यापारलाई लामो समयदेखि नियालिरहेका तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा भारतमा मात्र १४ करोड १० लाख भारु कमाइ गरेको छ। बिहीबार फिल्मले ४ करोड ८० लाख मात्र व्यापार गरेको थियो।

शुक्रबार दोस्रो दिन ९ करोड ३० लाख कलेक्सन भएको आदर्शले आफ्नो ट्विटर अकाउन्टमार्फत जानकारी दिएका छन्। तिहारको रौनकका कारण पहिलो दिन राम्रो कमाइ हुन नसकेको बताइएको छ।

मोदीभन्दा आमिर खान लोकप्रिय

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

salman-khan-visit-in-chandagiri

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

माघ २०७४, चन्द्रागिरि । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान...

chanchale-timro-bani

गायिका विश्वकर्मा र ताराकान्त वि.क.को “चन्चले तिम्रो बानी” बजारमा

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा...

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK