सिर्जनशील उत्पीडित समाज जापानको अध्यक्षमा रिजाल ’चिन्तन’

ENGLISH

NRN GLOBAL

सिर्जनशील उत्पीडित समाज जापानको अध्यक्षमा रिजाल ’चिन्तन’

5 January, 2017 | Sandeep Bhattarai | 1005 Views | comments

सिर्जनशील उत्पीडित समाज जापान

जापानमा रहेका दलित समुदायबीच पारस्परिक सहयोग, सदभाव र असल सम्बन्धको बिकास एवं बिस्तार गर्ने उद्देश्यले सिर्जनशील उत्पीडित समाज जापानको गठन भएको छ ।

नयाँ वर्ष २०१७ को अवसर पारी जनवरी १ तारिकका दिन आयोजित भेलाले गणेश रिजाल ’चिन्तन’को अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । ’बिभेद बिरुद्धको एकता, आजको आवश्यकता’ भन्ने नारा रहेको सो भेलाले उक्त समाजको गठन गरेको हो ।

आगामी मे महिनामा पर्ने गोल्डेन वीकममा अधिवेशन गर्ने भनिएको तदर्थ समितिको उपाध्यक्षद्वयमा रमेश सुनम परियार र गोविन्द परियार चुनिएका छन् भने महासचिवमा समर्पण गडेल, सचिवमा बिष्णुमाया सुनार र कोषाध्यक्षमा रमेश सुनार चयन भएका छन् ।

शिन ओकुबोस्थित टोकियो रोधी क्लवको सभाकक्षमा भएको सो भेलामा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिनुका साथै हाल जापानमै रहेका लोकप्रिय गायिकाहरु जमुना सनम र गीता सेञ्चुरीलाई सम्मान गरिएको थियो ।

अँग्रेजी नयाँ बर्षको अवसरमा जापान नेपाली एकता समाजको सांगीतिक कार्यक्रम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

‘हुर्रे’को ‘पशुपति’ बोलको गीत सार्वजनिक

फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हुर्रे’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK