सिड्नीमा पहिलोपटक नेपाली युवकहरुको सामूहिक ब्रतबन्ध

ENGLISH

NRN GLOBAL

सिड्नीमा पहिलोपटक नेपाली युवकहरुको सामूहिक ब्रतबन्ध

9 March, 2018 | Kabiraj Adhikari | 6505 Views | comments

अष्ट्रेलियाको सिड्नीमा पहिलोपटक २८ नेपाली युवकहरुको सामूहिक ब्रतबन्ध सम्पन्न भएको छ । नेपाली हिन्दू समाज अष्ट्रेलियाको आयोजनामा युवकहरुले सामूहिक ब्रतबन्ध गराइएको हो ।

bratabandha-austeliya

सिड्नीको रिजन्स पार्कमा अवस्थित साई मन्दिरमा परम्परागत वैद्धिक विधिबाट ब्रतबन्ध सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ । विदेशमा रहेर आफ्नो धर्म संस्कृतिको जर्गेना र संरक्षणमा मद्दत पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक एव पण्डित प्रकाश ढोडारी बताए।

बटुकहरुका अभिभावक कार्यक्रमबाट सन्तुष्ट रहेको आयोजकलेबताए । अष्ट्रेलियामा नयाँपुस्ता बढ्दै गएकाले यसप्रकारका वैदिक कार्यक्रमहरुले उनीहरुलाई आफ्नो परम्पराको बारेमा जानकारी दिलाउन सहयोग पुग्ने आयोजकको भनाइ छ। – आजको कान्तिपुर दैनिकमा खबर छ ।

अष्ट्रेलिया स्थित नेपाली दूतावासद्वारा प्रगति विवरण सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK