सिड्नीमा नेपाली ‘फेसमान्डु’ फेसन कलेक्शन,नेपाली तथा विदेशी मोडलहरु र्‍याम्पमा

ENGLISH

NRN GLOBAL

सिड्नीमा नेपाली ‘फेसमान्डु’ फेसन कलेक्शन,नेपाली तथा विदेशी मोडलहरु र्‍याम्पमा

3 September, 2015 | Krishna Adhikari | 1135 Views | comments

नेपाली फेसन डिजाइनर विश्व गौतमले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरेको ‘फेसमान्डु’ फेसन कलेक्शनमा नेपाली तथा विदेशी मोडलहरु र्‍याम्पमा उत्रिएका देखिएका छन् ।

sydney

फेसन डिजाइनर गौतमले नेपाली संकृती र कला झल्कने पहिरन विश्व सामु देखाउन पाउँदा आफू अत्यन्त खुशी भएको प्रतिक्रिया दिएका छन्  । एनआरएनए नेपालका अध्यक्ष शेष घले प्रमुख अतिथी रहेको फेसमान्डुबाट संकलित रकम भुकम्प पीडित एवं अनाथ बाल बालिकाको सहयोगमा  क्रियाशील रहेको जीवन उत्थान अष्ट्रेलियालाई प्रदान गरिने भएको छ ।

फेसन शोमा विश्वसँगै जय हो इनस्टाइल, क्यात्रे मारी, अमित बरालले तयार पारेका डिजाइनमा अष्ट्रेलिया, अफि्रका, कोरिया, फिलिपिन्सका मोडल र्‍याम्पमा देखिएका थिए । फेसन शोमा १४ देशका २० मोडल सहभागी थिए ।

उक्त फेसन शोमा ‘मिस नेपाल २०१२’ श्रृष्टी श्रेष्ठ, ‘मिस टिन ग्लोबल इन्टरनेसनल २०१५’ सोनी टर्नर, ‘मिस अष्ट्रेलिया बेस्ट मोडल २०१४’ लुइस ब्रोङ सो स्टापर थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK