सिड्नीमा करिश्माले देखाइन आफ्नो करिश्मा

ENGLISH

ENTERTAINMENT

सिड्नीमा करिश्माले देखाइन आफ्नो करिश्मा

18 July, 2016 | Anjana Bhandari | 1280 Views | comments

karishma

सुन्दर अभिनेत्री करिश्मा मानन्धरले सिड्नीमा बस्ने नेपालीहरू माझ आफ्नो करिश्मा देखाएरै छाडिन् । यहाँ आयोजना हुने कार्यक्रमहरूमा ८ सय भन्दा माथिको हाराहारीमा दर्शकहरूको जमघट हुनु भनेको ठूलै कुरा हो ।

तर, आइतबार सम्पन्न तीज सम्बन्धी कार्यक्रममा ८ सय भन्दा बढी नेपालीहरू कार्यक्रम हेर्न आएकोमा आयोजक राज गोस्वामीले प्रसन्नता ब्यक्त गरे । ‘करिश्मा दिदीको पहिलो अष्ट्रेलिया आगमन र यूबा पुस्ताकी चर्चित गायिका मोलिना राईको गायनले कार्यक्रमलाई नै लोकप्रिय बनायो’ उनले भने ।

सिनेमाको पर्दामा मात्र देखिएकी अभिनेत्री आफ्नै अगाडि आउँदा आफूहरू निकै खुसी भएको नारी निकुन्ज अष्ट्रेलियाकी सृजना संगौलाले बताइन । अभिनेत्री करिश्माले आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने गायिका मोलिना राइले आफ्ना चर्चित गीतहरू गाएर सिड्नी निवासी नेपालीहरूलाई मनोरन्जन प्रदान गरेकी थिइन् ।

‘ सिड्नी निबासी नेपालीहरूको साथ र मायाले सांच्चै मनमा उर्जा थपिएको छ -‘ करिश्माको भनाई थियो । यता आफूले गाएका गीतहरूबाट सिड्नी निबासी नेपालीहरूले मनोरन्जन लिनु भएकोमा आनन्द मिलेको कुरा गायिका राईले बताइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK