सिड्नीकाे ओलम्पिक पार्कमा नेपाल आइडलकाे भब्य प्रस्तुती(फोटो फिचर)

ENGLISH

NRN GLOBAL

नेपाल आइडल

सिड्नीकाे ओलम्पिक पार्कमा नेपाल आइडलकाे भब्य प्रस्तुती(फोटो फिचर)

5 December, 2017 | Sandeep Bhattarai | 2670 Views | comments

नेपाल आइडल

अष्ट्रेलियाकाे सिड्नीमा नेपाल आइडलले भब्य प्रस्तुती दिएका छन्। सिड्नीकाे ओलम्पिक पार्कमा साँझ ७ बजे सुरू भएकाे थियाे।

कार्यक्रमको सुरुवातमा सिड्नीमा अवस्थित युवाहरुको नृत्य समुह द नेक्स्ट र नेपिण्डोका विभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

नेपाल आइडल

करिब तीन हजार दर्शकले खचाखच भरिएको ओलम्पिक पार्क स्पोर्टस् सेन्टरको गर्मिलो माहोल आइडलकी प्रमिला राई स्टेजमा उर्तेपछि झनै तातिएकाे थियाे। प्रमिलाले आस्था राउतको चौबन्दीमा पटुकी गीतसहित ४ वटा गीत प्रस्तुत गरेकी थिइन् । त्यसपछि आइडलका सेकेण्ड रनरअप प्रताप दासले धर्मेन्द्र सेवानको हेर्दा राम्रो माछापुच्छेसहित ७ वटा गीत गाए। निसान भट्टराईले उकाली ओराली, पिउँदिन भन्दाभन्दै सहित ७ वटा गीत प्रस्तुत गरे ।

नेपाल आइडल

नेपाल आइडल विजेता बुद्ध लामा भने सिड्नी कन्सर्टमा हातमा गिटार समातेर उत्रेका थिए। उनले उ जितेर गई या हारेर गईसहित वीर गोर्खाली लगायतका ७ गीत गाए।

नेपाल आइडल

कार्यक्रममा दर्शकहरुको निकै उत्साहपूर्ण सहभागीता थियो। एभरेष्ट कम्युनिकेशनले प्रायोजन गरेको कार्यक्रमलाई नेपाली टचले आयोजना गरेको हो ।

नेपाल आइडल

तस्बिर : अरूण अार्यन चाैधरी/नेपाली टच

नागरिकबाट

नेपाल आइडल

नेपाल आइडल

अस्ट्रेलियामा नेपाल आइडलको टोलीलाई राम्रो साथ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK