‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

ENGLISH

ENTERTAINMENT

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

22 January, 2018 | Kunjar Bhattarai | 1510 Views | comments

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘सिक्रेट सुपरस्टार’ले तहल्का मच्चाएको छ  । चीनमा प्रदर्शनको दोस्रो दिनमा यस फिल्मले सय करोड ग्रस कमाइ गरेको छ । रिलिजको पहिलो दिन नै यो फिल्मले  ‘दंगल’को रेकर्ड समेत तोडेको छ ।

चीनमा आमिरको यो फिल्मले दुई दिनमा नै यस फिल्मको भारतको लाइफटाइम कमाईलाई पछाडि छाडिदिएको छ ।उक्त फिल्मले भारतीय बक्स अफिसमा कुल ८३ करोडको व्यापार गरेको थियो ।

यो फिल्मले पहिलो दिन चीनको बक्स अफिसमा ६ ८.८ लाख डलर यस्तै, दोस्रो दिन १.०५ करोड डलर कमाउन सफल भयो । त्यस्तै तेस्रो दिनमा ९८.४ लाख डलर कमाइ गरेको छ । योसँगै फिल्मले तीन दिनमा कुल २.७२ करोड डलर अर्थात भारु १७४.१० करोडको कमाइ गरेको छ ।

सलमानको टाइगर जिन्दा हे ले ५ दिनमा १७२ करोडको कमाई गरेको थियो तर यस फिल्मले तीन दिनमै सो आँकडा पार गरेको छ ।अद्वैत चन्दनको निर्देशन रहेको ‘सिक्रेट सुपरस्टार’ मा आमिर खानसँगै जायरा वसीमको मुख्य भूमिका छ । आमिर खान र उनकी पत्नी किरण रावको निर्माण र रहेको फिल्म ‘सिक्रेट सुपरस्टार’को कथा अद्वैत चन्दनले लेखेका हुन् ।

आमिर खान दम्पती स्वाइन फ्लुबाट संक्रमित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK