सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश

ENGLISH

सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश

25 February, 2017 | Krishna Adhikari | 735 Views | comments

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई बुधबार सिरहा जिल्ला अदालतले तेस्रो पटक थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

देश विखण्डनको गतिविधि गर्दै आएको आरोपमा जनकपुरबाट पक्राउ परेका राउतर्ला सिहरा ल्याइएको थियो । इलाका प्रहरी कार्यालय लहान मार्फत् राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरिएपछि अदालतमा पेश गरिएका राउतलाई अदालतले तेस्रो पटक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

राउतलाई पहिलो पटक माघ २१ गते सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो । राउतलाई पक्राउ गरेको विरोधमा प्रदर्शन गर्ने राउतका ८ कार्याकर्ता पनि प्रहरी हिरासत छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK