सिकागो निवासी टेकबहादुर केसीलाई एसिएन सर्भिस अवार्ड

ENGLISH

NRN GLOBAL

सिकागो निवासी टेकबहादुर केसीलाई एसिएन सर्भिस अवार्ड

17 May, 2017 | Bipin Acharya | 595 Views | comments

यस वर्षको कम्युनिटी सर्भिस अवार्ड सिकागो निवासी टेकबहादुर केसीलाले पाएका छन् । अमेरिकाको इलिनोइज राज्यले अल्पसंख्यक रुपमा रहेका एसिएन आप्रवासीको लागि शैक्षिक सांस्कृतिक र सामाजीकरणमा अगाडि बढाउन गठन गरिको एसिएन हेरिटेज काउन्सिलले सो अवार्ड प्रदान गरेको हो ।

मे १६ मा इलिइनोइज सेक्रेटरी अफ स्टेटका जेसी ह्वाइटद्वारा सिकागो डाउन टाउनमा एसियाका करिब बीसभन्दा बढी देशका समुदायका अगुवा समाजसेवीबीच आयोजित अवार्ड बितरण कार्यक्रममा ५०० भन्दा बढी एसिएन अमेरिकीहरूको उपस्थिति रहेको थियो ।

केसी सङ्गै एसियाका करिब २० जना अन्य समाजसेवीहरूले कम्युनिटी अवार्ड पाएका थिए । काउसिन्लले हरेक वर्ष आ–आफ्नो कम्युनिटीभित्र समाजसेवामा लागेका अगुवाहरूलाई दिने गर्दछ ।

यो काउन्सिलबाट नेपालीहरू शारदा थापा, बिष्णु फुयाल, बाला घिमिरे र सुवर्ण प्रधान तथा सिकागोल्यान्ड नेपाली फ्रेन्ड्शिप सोसाइटीका पूर्व सभापतिहरू खेम पाठक र गोपाल कंडेलले प्राप्त गरिसकेका छन् ।

अवार्ड सेरोमनी प्रोग्राममा नेपाली, कोरियन र भियतनामी कलाकारहरूबाट आ–आफ्ना देशको सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
ललिता पौडेल, बिष्णु दर्लामी र सिन्जु न्यौपानेले प्रस्तुत गरेको नाच निकै प्रभाबकारी रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK