साहित्यकार थापाको उपन्यास ‘मेरो मधुशाला’ सार्वजनिक (भिडियो सहित)

ENGLISH

साहित्यकार थापाको उपन्यास ‘मेरो मधुशाला’ सार्वजनिक (भिडियो सहित)

27 May, 2017 | Sandeep Bhattarai | 565 Views | comments

मेरो मधुशाला

साहित्यकार गगन सिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ नामक उपन्यास शनिबार राजधानीको सर्वनाम थिएटरमा एक कार्यक्रम गरी बिमोचन भएको छ ।

कार्यक्रममा साहित्यकार नयन राज पाण्डे, नाट्यकारअशेष मल्ल र स्वयं थापाको हातबाट उपन्यास ‘मेरो मधुशाला’ विमोचन भएको हो । सोह्र सौगात कथा संग्रह (२०३५) बाट साहित्य जगतमा कलम चलाएका थापाले यस कृतिमा दुई अर्थ लाग्ने भाषालाई प्रस्तुत गरेका छन् । जसले गर्दा एउटा शब्दले दुई अर्थ लाग्ने भन्दै यसले समाजमा खेल्ने भूमिकाको बारेमा प्रकाश पारेका थिए ।

थापाले हाल सम्म सोह्र सौगात (कथा संग्रह, २०३५), कर्णालीको छेउछाउ(उपन्यास २०७१), पूर्खाको चिट्ठी (उपन्यास २०७२) निकालिसकेका छन् भने ‘मेरो मधुशाला’ उनको चौथो कृति हो । उनले यस चारै कृतिहरुमा समाज, भाषा, संस्कृति र सभ्यताको चित्रण गरेका छन् । कार्यक्रममा साहित्य क्षेत्रमा लागेका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सांग्रिला पुस्तक प्रालि काठमाण्डौले प्रकाशन गरेको उपन्यास ३ सय २० पानाको छ ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK