साहित्यकार केहरसिंह गुरुङको कथा संग्रह  “विकृतिका अग्ला पर्खालहरु”को लोकार्पण

ENGLISH

NRN GLOBAL

साहित्यकार केहरसिंह गुरुङको कथा संग्रह  “विकृतिका अग्ला पर्खालहरु”को लोकार्पण

19 November, 2017 | Kunjar Bhattarai | 1815 Views | comments

 

 

सुरेन उप्रेती क्यानडा, साहित्यकार केहरसिंह गुरुङको कथा संग्रह  “विकृतिका अग्ला पर्खालहरु” विमोचन भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज( अनेसास) क्यानडा अटवाको आयोजनामा भएको एक साहित्यिक कार्यक्रमकाबीच  गुरुङको कथा संग्रह  “विकृतिका अग्ला पर्खालहरु” विमोचन गरिएको हो ।

गत बर्ष २०१६ अक्टोवर १७ तारिखमा काठमाणंडौमा विमोचित श्री गुरुङको जीवनी पथिक म जीवनको पुस्तक माथि अनेसासका सल्लाहकार सुरेन उप्रेतीले चर्चा गर्नु भएको थियो । उक्त पथिक म जीवनको पुस्तकमाथि चर्चा गर्दै श्री उप्रेतीले  प्रवासको व्यस्त समयमा निरन्तर लेखन कार्यलाई अगाडि बढाउने कार्य आफैमा महत्व पूर्ण छ भने सरल लेखाई स्पष्ट प्रस्तोता भएर यथार्थलाई पाठक समक्ष राखनु लेखकको विशेषता हो भन्नुभयो ।

समाज सेवी श्री टंक बरालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो ।कथाको विमोचन गर्दै प्रमुख अतिथि श्री बरालले यस्तो व्यस्त जीवनमा यस्ता श्रृजना गर्न सक्नु भनेको भाषा र साहित्य प्रतिको ठूलो योगदान र तपश्या हो भन्नु भयो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका अनेसासका अध्यक्ष कमल कोइरालाले साहित्यकार श्री गुरुङको निरन्तर लेखनले आफु प्रभावित भएको र उहाँको योगदानको प्रसंशा गर्नु भयो ।

 

क्यानडामा देवकोटा जयन्ती र किताबको लोकार्पण

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK