सार्वजनिक भयो तुलसीको प्रेमकहानी (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

सार्वजनिक भयो तुलसीको प्रेमकहानी (भिडियो सहित)

25 September, 2015 | Sandeep Bhattarai | 690 Views | comments

स्पेनमा रहेका नेपाली गायक तुलसी शिवाकोटीले मुहार एल्बमबाट तिम्रो मेरो प्रेम कहानी नामक गितको भिडियो सार्वजनिक गरेका छन् ।

prem

साइप्रसका विभिन्न स्थानमा सुटिङ गरिएको उक्त भिडियोमा मोडल पनि साइप्रसकै छिन् । गीतमा विदेशी मोडल स्पाईरौला काइजेर र नेपाली मोडल दिपेन भण्डारीको अभिनय रहेको छ । गायक तुलसी शिवाकोटीको स्वर, कल्पना खरेलको शव्द र रियाज शिवाकोटीको संगित रहेको उक्त गीतको निर्देशन संजयविक्रम शाहले गरेका हुन् । पहिलो गितको लोकप्रियतासँगै दोस्रो गित ल्याएको शिवाकोटीले बताए ।

स्पेनमा रहेको ईनास म्युजिकल ब्याण्डको यो दोस्रो भिडियो हो । यसअगाडीले गायक शिवाकोटीकै स्वर भएको कस्तो होला तिम्रो मेरो गाउँ नामको भिडियो सार्वजनिक गरेको थियो ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK