सार्वजनिक भयो एनआरएनए युएईका उम्मेदवारहरुको अन्तिम नामावली (नामावली सहित)

ENGLISH

NRN GLOBAL

सार्वजनिक भयो एनआरएनए युएईका उम्मेदवारहरुको अन्तिम नामावली (नामावली सहित)

1 September, 2015 | Krishna Adhikari | 680 Views | comments

namawaliएनआरएनए यूएईको आगामी कार्यकाल २०१५-२०१७ का लागि हुने पदाधिकारी चयनको निर्वाचनमा परेका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

एनआरएनए निर्वाचन समिति २०१५ को निर्वाचन कार्यतालिका बमोजिम अगष्ट ३१ तारिख बसेको बैठकले उम्मेदवारहरुको नामावली उपर छानबिन गरी अन्तिम नामावली सार्वजनिक गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै  निर्वाचन समितिमा परेका उम्मेदवारी हरुमाथि छानबिन गर्दै अन्तिम नामावली सार्वजनिक गरिएको  छ ।

निर्वाचन समितिमा विभिन्न पदका लागि परेका कुल ३५ उम्मेदवारीहरु मध्ये उपाध्यक्ष पदका उम्मेदवार कपिल खड्का द्वारा आफ्नो उम्मेदवारी फिर्ता लिएको र  चार जनाको उम्मेदवारी विधानत अस्विकृत भएको हुँदा ३० जनाको उम्मेदवारी लाई अन्तिम रुप दिईएको विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनए यूएईको आगामी सेप्टेम्बर ४ मा हुने छैटौं महाधिवेशनले सन २०१५ – २०१७ को कार्यकालका लागि निर्वाचन मार्फत पदाधिकारी चयन गर्नेछ ।

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK