साम्राज्ञी झरनाको ‘ए मेरो हजुर २’का लागि पक्का

ENGLISH

ENTERTAINMENT

साम्राज्ञी झरनाको ‘ए मेरो हजुर २’का लागि पक्का

18 June, 2016 | Bipin Acharya | 495 Views | comments

नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह अर्की नायिका झरना थापाले निर्देशन गर्न लागेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’का लागि पक्का भएकी छिन् । लामो समयदेखि नायिकाको खोजीमा रहेकी झरनाले ‘ड्रिम्स’बाट चर्चा पाएकी साम्राज्ञीलाई नायिका बनाउने भएकी हुन् ।

gharna-samragi-and-mom

आज उनीसँग संझौता गरिएको चलचित्रका निर्माता सुनिल कुमार थापाले जानकारी दिएका छन् । उनले भने-‘चलचित्रका लागि साम्राज्ञीसँग संझौता भएको छ । साउन २० गतेबाट छायांकन सुरु गर्नेछौ ।’ चलचित्रमा नाजिर हुसेन र वुद्धी तामाङ फाइनल भैसकेका छन् ।

नायिका शाहले ५ लाख रुपैयाँ पारिश्रमिक मागेको चर्चा बजारमा चलेको थियो । तर, निर्माता थापाले भने-‘पैसा ठूलो कुरा होइन । चलचित्रको कथा अनुसार साम्राज्ञी नै फिट छिन् । यसैले हामीले उनलाई लिएका हौ ।’ साम्राज्ञीले यो चलचित्र रिलिज नभएसम्म अर्को चलचित्र नगर्ने समेत बताएकी छिन् ।

शिव रेग्मीले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर’ सुपरहिट भएकाले पनि झरनालाई यूवापुस्ताको कथामा बन्ने यो चलचित्रमा चुनौती छ । चलचित्रमा बसन्त सापकोटाले संगीत दिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK