सामुन्द्री जहाजबाट उत्तर कोरियाद्वारा ब्यालेष्टिक मिसाइल परिक्षण

ENGLISH

WORLD

सामुन्द्री जहाजबाट उत्तर कोरियाद्वारा ब्यालेष्टिक मिसाइल परिक्षण

9 July, 2016 | Sandeep Bhattarai | 2150 Views | comments

दक्षिण कोरियका सैनिकहरुले बताएका अनुसार उत्तर कोरियाले एक सामुन्द्री जहाजबाट ब्यालेष्टिक मिसाइल परिक्षण गरेको बताएको छ।

missile

उत्तर कोरियाले यस परिक्षण प्रायदीपको पूर्वी सामुन्द्रीमा गरेको दक्षिण कोरियाले बताएको छ । उत्तर कोरियाले यस्तो परमाणु हतियार विकासकामा लागि परेको छ जुन संयुक्त राष्ट्रबाट प्रतिबन्धित छन् ।
,
उत्तर कोरियाले कुनै पनि ब्यालेष्टिक मिसाईल प्रविधिको प्रयोग गर्ने नपाउने प्रस्ताव संयुक्त राष्ट्रको छ । दक्षिण कोरियाको सैनिकको भनाई अनुसार उत्तर कोरियाले सिनपो तटबाट स्थानिय समयनुसार ११ः३० मा मिसाइल परिक्षण गरेको थियो । उत्तर कोरियाबाट भने अहिले सम्म कुनै प्रतिक्रया बाहिर सार्वजनिक गरेको छैन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

केन्या

केन्याको ‘स्ट्रिट क्लव’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK