सामाजिक सञ्जालबाट माओको आलोचना गरेको आरोपमा चीनका प्रोफेसर बर्खास्त

ENGLISH

WORLD

सामाजिक सञ्जालबाट माओको आलोचना गरेको आरोपमा चीनका प्रोफेसर बर्खास्त

10 January, 2017 | arjun baral | 935 Views | comments

chian-professerएक चिनियाँ प्रोफेसरलाई सामाजिक सञ्जालबाट माओ जेदुङलाई उनको १२३ औं जन्मजयन्तीमा आलोचना गरेको आरोपमा बर्खास्त गरिएको छ ।

सन् १९७६ मा मृत्यु भएका माओलाई चीनमा आधुनिक चीनका निर्माताका रूपमा सम्मान गरिन्छ र उनको तस्बिर त्यहाँको मुद्रा युआनमा राखिएको छ ।  चीनका खासगरी कट्टर कम्युनिस्टहरु उनलाई अझ धेरै सम्मान गर्ने गर्छन् ।

चीनको शान्दोङ जियान्जु विश्वविद्यालयका प्रोफेसर झियाङ चाओले सामाजिक सञ्जाल उहिबोमा २६ डिसेम्बरमा पोस्ट गरेको एक कमेन्ट्रीमा भोकमारीबाट ३० लाख र सांस्कृतिक क्रान्तिका कारण २० लाख मानिसको मृत्युका लागि माओ दोषी भएको बताएका थिए ।

सो पोस्ट डिलिट गरिएको थियो तर त्यसको स्कृन सट अनलाइनमा सेयर गरिएको थियो । यस विषयमा ठूलो विरोध हुनुका साथै समर्थकहरु सडक प्रदर्शनमा समेत उत्रेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

‘हुर्रे’को ‘पशुपति’ बोलको गीत सार्वजनिक

फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हुर्रे’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK