सान थापाको निर्देशनमा दशैँ तिहारको गीत सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

सान थापाको निर्देशनमा दशैँ तिहारको गीत सार्वजनिक (भिडियो सहित)

14 September, 2017 | Sandeep Bhattarai | 1145 Views | comments

गीत

दशैँ आउन केही साता मात्र बाँकी रहँदा दशैँ तिहारका गीतहरु भने सार्वजनिक हुने क्रम बढ्न थालेको छ ।

यस्तैमा सान थापाको निर्देशनमा दशैँ तिहारको गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आयो दशैँ आयो’ मा कृष्ण काफ्लेको स्वर, अम्बिका गुरुङको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत सुन्न सकिन्छ ।

भिडीयोमा बर्षा सिवाकोटी , बिकास लामिछाने ,गायक काफ्ले र दिपिकाको अभिनय देख्न सकिन्छ । गोदावरी आसपासमा छायाँकन गरिएको म्युजिक भिडियोमा दशै तिहार रमालो गर्दै मनाउ भन्ने कथा बुनिएको छ ।

भिडियो अर्जुन तिवारीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र ओम प्रसाईको ड्रोन समावेश छ ।

भिडियो –

फिल्म ‘लाल्टिन’को ‘ह्विस्की’बोलको गीत सार्वजनिक

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK