साडीमा पनि चढ्यो बाहुबलीको रंग

ENGLISH

ENTERTAINMENT

साडीमा पनि चढ्यो बाहुबलीको रंग

1 May, 2017 | Bipin Acharya | 535 Views | comments

एजेन्सी

फिल्म ‘बाहुबली’ आजकाल हरेकको मन मस्तिष्कमा बसेको छ । जसले पनि यही फिल्मको चर्चा गरिरहेको देख्न सकिन्छ । यही ‘चार्म’ लाई ध्यान दिएर भारतमा ‘बाहुबली’ विशेष खाना तयार गरिँदैछ भने कतै विशेष बर्गर ।

तर अब ‘बाहुबली’ को रंग साडीमा पनि देख्न थालिएको छ । हो, ‘बाहुबली’ प्रिन्टेड साडी बजारमा निकै चर्चा भइरहेको छ र महिलालाई यसले आकर्षित गरिरहेको छ । यो साडीमा अमरेन्द्र बाहुबली र देवसेना एकसाथ उभिएका छन् । साडीको आँचलमा यो चित्र अंकित गरिएको छ र भीएफएक्सको रंगको हिसाबले साडीलाई रंगिन बनाइएको छ ।

यो साडी अनलाइन भिन्न–भिन्न वेबसाइटमा सजिलै उपलब्ध छन् । साडीको मूल्य २५ सय भारुको हाराहारीमा बिक्रिको लागि राखिएको छ ।

‘बाहुबली’ बर्गरको कुरा गर्ने हो भने एक फास्ट फुड चेनले आफ्नो व्यापारलाई बढाउनका लागि ‘बाहुबली’ को नाममा एक बर्गर लञ्च गरेको छ । यो बर्गरको मूल्य २ सय ५० भारु तोकिएको छ । बर्गरलाई प्रभासको तस्बिरसँग जोडेर दर्शकसामू राखियो ।

फिल्मको कुरा गर्ने हो भने ‘बाहुबली टु’ लाई मानिसहरुले निकै रुचाएका छन् । फिल्मले पहिलो दिन नै १ सय २१ करोड भारुको व्यापार गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK