सागर आले नेपाल आइडल को ‘टप ४’ बाट बाहिरिए

ENGLISH

ENTERTAINMENT

सागर आले नेपाल आइडल को ‘टप ४’ बाट बाहिरिए

9 September, 2017 | Sandeep Bhattarai | 735 Views | comments

सागर आले

एपी वान टेलिभजनबाट प्रसारित भइरहेको नेपालकै चर्चित रियालिटी शो नेपाल आइडल को ‘टप ४ ’ बाट चितवनको नारायणगढका सागर आले बाहिरिएका छन् ।

सबै प्रकारका गीत गाउन र सुन्न मन पराउने उनलाई नारायणगोपाल गुरुवाचार्य, भक्तराज आचार्य, ज्ञानु राणा, तारा थापा र एड्रियन प्रधान मनपर्ने गायक गायिका हुन् । यस अघिका एपिसोड आले धेरै पटक ‘डेन्जर जोन’ मा परेका थापा अन्तत: नेपाल आइडलबाट बाहिरिए ।

उनले नारायणगढबाट अडिसन दिएका थिए । उनि बाहिरिएसंगै नेपाल आइडलमा अब अन्तिम प्रतिस्पर्धाका लागि प्रताप दास, बुद्ध लामा र निशान भट्टराई पुगेका छन्। ।

सबै गीत मन पराउने २० वर्षीय आले सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्लस टु अध्ययन गर्दै छन्। कहिल्यै संगीत नसिकेका उनको परिवारमा भने सांगीतिक माहोल छ। गीतसंगीतप्रति आस्था र विश्वास छ।

नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर २२ मा कतारमा हुँदैछ । अब टप थ्रीमा रहेका तीन जना प्रतिस्पर्धीबीच नेपाल आइडलको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। उपाधिको लागि कतारमा निशान भट्टराई, प्रताप दास र बुद्ध लामा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन् भने दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार र तेस्रोले १० लाख रुपैयाँ पाउने छन् ।

नेपाल आइडल को ‘टप ६’ बाट सुरज थापा बाहिरिए

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK