साउदी दमाम क्षेत्रीय विश्व नेपाली साहित्य महासंघको अध्यक्षमा खड्का

ENGLISH

NRN GLOBAL

साउदी दमाम क्षेत्रीय विश्व नेपाली साहित्य महासंघको अध्यक्षमा खड्का

साउदी

18 February, 2017 | Sandeep Bhattarai | 970 Views | comments

विश्व नेपाली साहित्य महासंघ साउदीविश्व नेपाली साहित्य महासंघ साउदी शाखाले साउदी भरी छरिएर रहेका साहित्यकारहरुलाई एकीकृत गर्नको निम्ति हरप्रयास गरे सगै साउदीको दोस्रो ठूलो दमाम शहरमा शाखाको उपशाखा गठन गरेको छ ।

आइतबार बसेको भेला दिपेन्द्र खड्का सहित ९ सदस्यीय समिती गठन गरेको छ । जसको सचिवमा दिलिप कुमार घिमिरे कोषाध्यक्षमा शुक्र तामाङ चयन भएका छन् भने सदस्यहरुमा राजन सुबेदी, तिलक अधिकारी, रमेश आउजी, सुबाश श्रेष्ठ एलेक्स लिम्बु, जय भट्ट चयन भएका छन् ।

विश्व नेपाली साहित्य महासंघ साउदी साखाका अध्यक्ष बालकृष्ण पौडेलको सभापतित्वमा सम्पन्न भेलामा सुर्य बिक्रम याख्याको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा शाखाले प्रकाशित गर्दै आईरहेको पुस्तक ‘यात्रा मरुभुमिको’ सस्करण–३ पुस्तक प्रकासनमा शसक्त रुपमा लागि पर्ने कुरामा बिशेष जोड दिएको थियो। र आगामी प्रकासन हुने ‘यात्रा मरुभुमिको’ अङ्क तेस्रो प्रकाशन गर्न संस्थाका मनोनीत केद्रीय प्रतिनिधि, सल्लाहकार तथा सम्पुर्ण पदाधिकारीहरुको सामुहिक छलफलबाट रचना सङ्गकल कार्य सुरु गर्ने कुरामा जोड दिएका थिए।

त्यस्तै गरि विश्व नेपाली साहित्य महासंघ साउदी शाखाले साउदी भरी छरिएर रहेका साहित्यकारहरुलाइ एकीकृत गर्नको निम्ति हरप्रयास गरे सगै साउदीको दोस्रो ठूलो दमाम शहरमा श्री दिपेन्द्र खड्काको नेतृत्वमा विश्व नेपाली साहित्य महासङ्घ साउदी साखाले उपशाखा गठन भएको छ।

साउदीको नेपाली साहित्य महासंघमा नँया कार्यसमिति चयन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK