साउदीमा दूतावासद्धारा सात अबैतनिक प्रतिनिधि नियुक्त

ENGLISH

NRN GLOBAL

साउदीमा दूतावासद्धारा सात अबैतनिक प्रतिनिधि नियुक्त

19 January, 2017 | Sandeep Bhattarai | 1265 Views | comments

साउदी अरव

साउदी अरवमा रहेको नेपाली दूतावासले कामदारलाई सहजीकरण गर्न दमाम र जुबेलका लागि सात जना अबैतनिक प्रतिनिधि तोकेको छ । 

दूतावासले नेपाली कामदारको समस्यालाई समाधान गर्नको लागि साउदीको स्थानीय सरकारी निकायसँग समन्वय गर्न प्रतिनिधि तोकेको हो । जसमा महेश श्रेष्ट, रामकृष्ण घिमिरे, मुस्ताक मदानी, तेजुकुमार श्रेष्ठ, देबेन्द्र सुबेदी, दिपेन्द्र खड्का र श्रीकृष्ण श्रेष्ठ छन् । उनीहरु स्थानीय नेपाली संस्थाहरुमा क्रियाशील छन् ।

उनीहरुले सरकारी निकाय, लेबर कोर्ट, जेल, अस्पताल र अदालतमा पुग्ने नेपाली कामदारको सहयोगीको रुपमा काम गर्ने दूतावासले जनाएको छ । भौगोलिक हिसाबले निकै ठुलो रहेको साउदीमा दूतावासले आवश्यकता अनुसारको जनशक्ति पाएको छैन ।

कान्तिपुरबाट

साउदीले पीडित कामदारलाई उद्धार गर्न छुट्टायो, २६ मिलियन डलर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK