‘साउथ अस्ट्रेलिया नेपाली डान्सिङ्ग स्टार’ प्रतियोगिताको उपाधि रितु लाई

ENGLISH

NRN GLOBAL

‘साउथ अस्ट्रेलिया नेपाली डान्सिङ्ग स्टार’ प्रतियोगिताको उपाधि रितु लाई

31 May, 2017 | Bipin Acharya | 745 Views | comments

यहि मे २८ तारिकको दिन एडीलेड नेपाल संस्थाको आयोजनामा साउथ अस्ट्रेलिया नेपाली डान्सिङ्ग स्टार प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगिताको उपाधि रितु रानाले हात पारेकी छिन् । सिनियर तर्फ आशिक राईले रनर अप र भर्सटाईल डान्सरको उपाधि पाएका छन् भने सेकेन्ड रनर अप एलिसा श्रेष्ठ र जुरी अवार्ड इमेज शाहीले पाउन सफल भएका छन् ।

सिनियर ग्रुपको प्रगीयोगिता दुई चरणमा भएको थियो जसमा प्रस्तिस्प्रधि बाट फाईनल राउण्डमा ६ जाना गएका थिए ।

दिउसो ११ बजे देखि मेरियन आरयसल क्लबको हलमा भएको सो कार्यक्रममा बालबालिकाको ग्रुपमा नोमिका खनाल प्रथम , आर्शिका पोख्रेल दोस्रो र अन्वेशा लम्सालले तेस्रो स्थान पाउन सफल भएका थिए । बालबालिकाको जुनियर ग्रुपमा १२ वर्ष मुनिका बालबालिकाहरुले सहभागिता लिएका थिए भने सिनियर ग्रुपको प्रतियोगितामा १३ वर्ष भन्दा माथिको उमेर समूहले सहभागिता जनाएका थिए ।

अस्ट्रेलियामा नेपाली कला संस्कृतिलाई संवर्धन गर्दै यहाँ रहेका कलाकारहरुमा लुकेर रहेको अन्तर निहित प्रतिभालाई प्रस्फुटन गर्न मंच उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी गराएको छ । साथै आगामी वर्षहरुमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने घोषणा आयोजकले गरेको छ ।

बिजेताहरुलाई आकर्षक पुरष्कार राखिएको उक प्रतियोगिताको निर्णायक प्यानलमा चर्चित म्युजिक भिडियो निर्देशक तथा संचारकर्मी प्रदिप निरौला, द नेक्स्ट ग्रुपका चर्चित डान्सर अमित बज्राचार्य र सुरक्षा थापा रहेका थिए ।

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK