सांघातिक कुटपिटको आरोपमा इंगल्याण्डमा नेपाली पक्राउ

ENGLISH

NRN GLOBAL

सांघातिक कुटपिटको आरोपमा इंगल्याण्डमा नेपाली पक्राउ

4 January, 2017 | Sandeep Bhattarai | 650 Views | comments

पक्राउ

दक्षिण पश्चिम इंगल्याण्डको स्वीण्डन शहरमा एक महिलामाथि सांघातिक हमला गरेको अभियोगमा एक नेपालीलाई पक्राउ गरिएको छ।

गत बिहीबार स्थानीय बडबेरी पार्कमा एक ३६ वर्षीय महिलालाई गम्भीर कुटपिट गरेको आरोप लगाउँदै प्रहरीले स्वीण्डन निवासी विकास गुरुङलाई पक्राउ गरेको एउटा अनलाइन समाचार पोर्टल दिस इज विल्साएरले जनाएको छ।

उक्त पोर्टलका अनुसार ४१ वर्षीय गुरुङलाई तीन दिनअघि मजिस्ट्रेट सामु उपस्थित गराइएको थियो।उनले आफू दोषी भए वा नभएको केही बताएनन्, तर  मजिस्ट्रेटले उनलाई थुनामा राखी राख्‍न आदेश दिए।अब आउँदो फेब्रुअरी ३ तारिखमा उनलाई स्वीण्डन क्राउन कोर्टमा उपस्थित गराइने छ।

प्रहरीले गुरुङले कुटपिट गरेको भनिएकी महिलाको अस्पतालमा उपचार भैरहेको र उनको स्थिति गम्भीर रहेको जनाएको छ।ती महिलाको परिचय खुलाइएको छैन। ती महिलामाथि किन आक्रमण गरियो भन्नेबारे पनि समाचारमा केही जनाइएको छैन।

 कान्तिपुरबाट

कुवेतमा सात नेपाली अवैध धन्दा गरेको भन्दै पक्राउ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK