सलोनको ब्रतबन्धमा मन नलागी-नलागी पुगे अनमोल

ENGLISH

ENTERTAINMENT

सलोनको ब्रतबन्धमा मन नलागी-नलागी पुगे अनमोल

31 January, 2017 | Bhawana Pathak | 1475 Views | comments

युवा स्टार अनमोल केसी आइतबार साँझ सहकर्मी कलाकार सलोन बस्नेत र उनका भाईको ब्रतबन्ध समारोहमा देखिए ।

anmol-salon

जबकी अनमोल आगामी फिल्म ‘कृ’ को लुक्स रिलिज हुने डरले सञ्चारकर्मी र फिल्मकर्मी भेला हुने सार्वजनिक कार्यक्रमबाट टाढै थिए । जे भएपनि नजिकका साथीको ब्रतबन्धमा अनमोल जान करै लाग्यो । पिता भुवन केसीको साथमा अनमोल सलोनको ब्रतबन्धमा पुगेका थिए ।

तर सलोनको ब्रतबन्धमा अनमोल उत्तिकै भने सहभागी भएका थिएनन् । सर्त सहित उनी नुवाकोटको बस्नेत निवासमा पुगेका थिए । ‘मिडिया आउने नआउने बारे अनमोलले सोधेको थियो’ सलोनका पिता शोभित बस्नेतले खुलाए, ‘आएपनि फोटो र भिडियो नलिने बताएपछि ऊ आएको हो ।’

यद्पी केही फोटोग्राफरले सलोनलाई सुरुमा भेट्दै गर्दा अनमोलको तस्बिर खिच्न सफल भए । त्यसपछि अनमोल मिडियाकर्मीदेखि तर्किएका थिए । ब्रतबन्धमा भुवन र अनमोल सहित नायक रमित ढुंगाना, निर्माता केशव भट्टराई, कलाकार उत्तम केसी, नायिका पूजा शर्मा, निर्मात्री कृषा चौलागाईं लगायत पुगेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK