सलमान र दिपिका बलिउडका आकर्षक ब्यक्तित्वको सूचीमा

ENGLISH

ENTERTAINMENT

सलमान र दिपिका बलिउडका आकर्षक ब्यक्तित्वको सूचीमा

16 September, 2015 | Sandeep Bhattarai | 650 Views | comments

बिपिना आचार्य – बलिउड बादशाह शाहरुख खान र पर्फेक्ट म्यान आमिर खानलाई पछाडि पर्दै आकर्षक ब्यक्तित्वको सूचीमा नम्बर एकमा बलिउडमा स्टार सलमान खान अगाडी रहेका छन् |

sd1

ट्रस्ट रिसर्च एड्भाईजरी ले १६ शहरमा गरेको सर्वेक्षणको आधारमा ‘बजरंगी भाईजान’ का नायक सलमान सबैभन्दा आकर्षक ब्यक्तित्व सावित भएका हुन् | दोस्रो स्थानमा अभिताभ बच्चन र तेस्रो स्थानमा शाहरुख परेका छन् |नायिका तिर भने दीपिका पादुकोणले सुन्दर महिलाको सूचीमा परेकी छिन् भने चार नम्बरमा कटि्रना कैफ परेकी छिन् |

महेन्द्र सिंह धोनी, राहुल द्रविण, रणबीर कपुर, हेमा मालिनी खेल र मनोरञ्जन क्षेत्रमा सहभागी थिए | टिआरएका सिईओ एन चन्द्रमौलिका अनुसार यस्ता प्रतियोगितामा प्राय त शारीरिक सुन्दरताले नै धेरै अंक पाउछ । समझदारी,आकंक्षा र ब्यबहारलाई पनि विचार गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK