सलमान खान र विराट कोहली एकसाथ देखिदै

ENGLISH

ENTERTAINMENT

सलमान खान र विराट कोहली एकसाथ देखिदै

21 September, 2016 | Anjana Bhandari | 1980 Views | comments

salman-khan-birat-kohli

बलिउड सुपरस्टार सलमान खान र चर्चित क्रिकेट युवा खेलाडी विराट कोहली एकसाथ  म्युजिक    भिडियोमा देखिने भएका छन् । यो खबर दुवै सेलिबे्रटीका फ्यानहरुको लागि खुशीको कुरा हुन सक्छ ।

 रिपोर्टका अनुसार बेल्जियन डीजे लाइक माइकदिमित्री वेगसले यी दुई सेलिब्रेटीलाई राखेर म्युजिक भिडियो बनाउन चाहेका छन्, त्यो अनुरुप उनीहरुसँग कुराकानी भइरहेको छ–माइकले भने ।

अघिल्लो वर्ष यी डीजे जोडीले गोवामा फेस्टिबलको शुरुआत गरेका थिए । सलमान र विराट अक्टोबरमा हुने सनबर्न फेस्टिबलको १० औं अडिसनका लागि बेल्जियम प्रस्थान गर्दैछन् ।

सलमान खान र विराट कोहली दुवैले सामाजिक सञ्जाल ट्विटरमार्फत डीजे जोडीको समर्थन गरेका थिए । बेल्जियन जोडीले सलमान र विराटले समर्थन गरेकोमा खुशी व्यक्त गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK