सलमान खान नेपाल आउने

ENGLISH

ENTERTAINMENT

सलमान खान नेपाल आउने

19 November, 2017 | Kunjar Bhattarai | 1125 Views | comments

बलिउड अभिनेता सलमान खान  नेपाल  आउने भएका छन्।

फागुन २६ गते टुँडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा सहभागी हुन सलमानका साथै प्रभु देवा, अभिनेत्री ज्याक्लिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श, सोहेल खान लगायत कलाकार काठमाण्डौ आउने भएका हुन्।

कलाकारहरुलाई ओडिसी इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो। ओडिसीले सात बर्ष अघि दशरथ रंगशालामा क्यानेडियन पप गायक ब्रायन एडम्सलाई ल्याएर कन्सर्ट गरेको थियो।

ओडीसीका प्रवन्ध निर्देशक तथा पर्यटन व्यवसायि सिमान्त गुरूङका अनुसार उक्त कन्सर्टमा सहभागी हुन सलमानका साथै प्रभु देवा, अभिनेत्री ज्याक्लिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श, सोहेल खान लगायत कलाकार नेपाल आउने छन् ।

इन्टरटेनमेन्टले सलमानसहितका कलाकारलाई दिनुपर्ने पारश्रमिक भुक्तानीका लागि विहीबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिएको छ ।

पर्यटन सचिव महेश्वर न्यौपानेका  अनुसार इन्टरटेनमेन्टले राष्ट्र बैंक मार्फत भारतीय मुद्रा भुक्तानी गर्नुपर्ने भएकाले मन्त्रालयसँग अनुमती मागेको छ ।

सलमान खान फेरी चुलबुल पाण्डेको भूमिकामा देखिने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एलियनको कथामा नेपालमा पहिलो पटक फिल्म बन्दै

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको...

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK